2 Jun, 2025, Mon ddcmorang@gmail.com (+९७७)-०२१४४२३०७
समाचार:
/ बोर्ड बैठक

मिति २०८२ जेष्ठ ९ गतेको जिल्ला समन्वय समिति बैठकको निर्णयहरुः-

जिल्ला समन्वय समिति मोरङ २०८२ जेठ १३ गते मंगलबार १३:१०:३१ बजे

मिति २०८२ जेष्ठ ९ गतेको जिल्ला समन्वय समिति बैठकको निर्णयहरुः-

१. महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट प्रत्यायोजन भए अनुसार जिल्लाका स्थानीय तहको अनुगमन गर्ने । 

२. यस कार्यालयबाट सरुवा भइ जानु भएका सव इन्जिनियर श्री प्रियंका प्रधानलाई फेरि भेटौला सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्ने ।

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. मिति २०८२ जेष्ठ ९ गतेको जिल्ला समन्वय समिति बैठकको निर्णयहरुः- २०८२ जेठ १३ गते मंगलबार २९३.२२ के.बि

थप बोर्ड बैठक

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८२ जेठ १३ गते मंगलबार