
मिति २०७३/३/१३-१४ ,१७-१८ र १९-२० गते मोरङ जिल्लाका सबै गाविस कर्मचारीहरुका लागि सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ता सम्बन्धी आवासीय तालिम सम्पन्न भएको छ | तालिम पछि सामाजिक सुरक्षा भत्ता ब्यबस्थापन र व्यक्तिगत घटना दर्ता प्रणाली लागु हुनका साथै अझ व्यवस्थित हुनेछ |