मौजदा सूची दर्ता गर्ने सम्बन्धी सूचना !

यस कार्यालयको लागि आर्थिक बर्ष २०७३/०७४ मा तपसिल बमोजिम बिभिन्न तथा सेवाहरु आपूर्ति गर्न गराउनको लागि सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ तथा स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ को नियम ७० बमोजिम मौजुदा सुची तयार गर्नुपर्न भएकाले सो कार्यका लागि योग्यता पुगेका इच्छुक सम्बन्धित इजाजत प्राप्त सजिष्टर्ड फर्म ,संस्था र कम्पनीहरुले यो सूचन प्रकाशित भएको मितिले १५ दिन भित्र यस कार्यालयको जिन्सी शाखामा सुची दर्ता गारउनु हुन यो सूचना प्रकाशित गरिएको छ |

notice1

Skip to toolbar