न्युनतम शर्तमापनको नतिजा

कार्य सम्पादन मापन नतिजा

वित्तिय आयोगबाट मिति २०७३।०५।०१ मा प्राप्त भएको आ.व. ०७१/७२ को कार्य सम्पादन मापन सम्वन्धी नतिजा आज मिति २०७३।०५।०५ गते वेवसाइटमा सार्वजनिक गरियो । जुन यस प्रकार छ ।

सि.नं.

कार्य सम्पादन मापन सूचक

सूचक संख्या

कुल अङ्क

न्यूनतम अङ्क

प्राप्त अङ्क

नतिजा

योजना तर्फ बजेट व्यवस्थापन

१६

१२

सफल
श्रोत परिचालन र वित्तिय व्यवस्थापन

११

२५

१०

असफल
बजेट निकासा खर्च र कार्यक्रम कार्यान्वयन

१६

१३

सफल
अनुगमन मूल्यांकन¸संचार¸पारदर्शिता

१२

२६

१०

१६

सफल
संगठन व्यवस्थापन र कार्य जिम्मेवारी

१७

१६

सफल
 

जम्मा

४६

१००

४०

६६

नोटः यस परिणामले जिल्लाको केन्द्रीय अनुदान तर्फ २० प्रतिशत रकम घट्ने भएको छ ।  साथै यस जिल्लाका ५० गाविस मध्ये ४५ गाविस न्यूनतम शर्त मापनमा सफल रहे भने ५ गाविस (राजघाट¸थलाहा¸ वारङ्गी¸ जाँते र मधुमल्ला) असफल रहेको ।

 

आ.व. ०६९/७० को कार्य सम्पादन मापन सम्वन्धी नतिजा

सि.नं. विवरण पूर्णाङ्क प्राप्ताङ्क न्युनतम अंक नतिजा
योजना तथा बजेट व्यवस्थापन १६ १२ उत्तीर्ण
स्रोत परिचालन तथा वित्तीय व्यवस्थापन २५ १० १० उत्तीर्ण
बजेट निकासा खर्च र कार्यक्रम कार्यान्वयन १६ ११ उत्तीर्ण
अनुगमन, मूल्याकंन सञ्चार र पारदर्शिता २६ १८ १० उत्तीर्ण
संगठन, व्यवस्थापन र कार्य जिम्मेवारी १७ १७ उत्तीर्ण
जम्मा १०० ६८ ४०

जिविसको गतविगत आ.व.हरुको एमसीपीएम नतिजा

क्र.सं. कार्ययोजनाहरु अंकभार प्राप्त अंक (आ.व.अनुसार )
०६३/६४ ०६४/६५ ०६५/६६ ०६६/६७ ०६७/६८ ०६८/६९
योजना/कार्यक्रम व्यवस्थापन क्षमता १५ १२ १५ १०
वजेट व्यवस्थापन ११ १० ११
वित्तीय व्यवस्थापन १५ १३
वित्तीय श्रोत परिचालन क्षमता ११ ११
वजेट निकासा र कार्यक्रम कार्यान्वयन १२ १०
संचार र पारदर्शिता १४ ११ १४ १२ १० ११
अनुगमन तथा मुल्याङ्कन १०
सगठन संरचना सेवाप्रवाह र सम्पति व्यवस्थापन १२ १२ १२ १० ११
जम्मा १०० ६३ ८४ ७३ ७५ ६६ ६४
७५ जिल्ला मध्येको स्थान

 

गाविसको न्युनतम शर्तमापन तर्फ:

गतविगत आवहरुमा सबै गाविसहरुले न्युनतम शर्तमापनमा सफलता प्राप्त गर्दै आएकामा आ.व.०६७/६८ को न्युनतम शर्त मापनमा भने ६२ वटा गाविसहरुले मात्र सफलता पाउन सके भने ३ गाविस सुन्दरपुरऽ टाँडी र कटहरी गाविसहरु असफल भए ।

आ.व. ०६८/६९ मा मोरङ जिल्लाका ६५ गाविस मध्ये निम्न ८ वटा बाहेक ५७ गाविसहरुले न्युनतम शर्त पूरा गरेका छ्न् । न्युनतम शर्त पूरा नगर्ने गाविसहरुमा अमाही बरियाति, भौंडाहा, झुर्किया, मृगौलिया, राजघाट, रमितेखोला, रंगेली  र याङशीला गाविस पर्दछन् ।

आ.व. ०६९/७० मा मोरङ जिल्लाका ६५ गाविस मध्ये निम्न ३ वटा बाहेक ६२ गाविसहरुले न्युनतम शर्त पूरा गरेका छ्न् । न्युनतम शर्त पूरा नगर्ने गाविसहरुमा बाहुनी तेतरिया र हरैंचा गाविस पर्दछन् ।

Skip to toolbar