टेलिभिजन र रेडियो कार्यक्रम प्रशारण सम्बन्धी शिलबन्दी प्रस्ताव आवाहनको सावजनिक सूचना !!!

जिविस कार्यालय मोरङ बाट चालु आ.ब.२०७३/०७४ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार टेलिभिजन र रेडियो कार्यक्रम निर्माण गरि प्रशारण गर्ने कार्य सूचना प्रकाशित गरि शिलबन्दी प्रस्ताबपत्रको माध्याम बाट खरिद सम्झौता गर्नुपर्ने भएकाले इच्छुक नेपाल सरकारबाट इजाजत प्राप्त संस्था ,फर्म ,कम्पनीबाट निम्न शर्तहरुको अधिनमा रही रितपूर्वकको शिलबन्दी प्रस्ताबपत्र पेश गर्न आवाहन गरिन्छ |

शर्तहरु 

tender

Skip to toolbar