जिल्ला विकास समिति मोरङ अन्तर्गत संचालन गरिने कार्यक्रमहरुका लागि निम्नानुसारका पदहरुमा बढीमा २०७४ अषाढ मसान्त सम्मका लागि करार सेवामा कर्मचारी भर्ना गर्नुपर्ने भएकाले निम्न बमोजिमको योग्यता पुगेका उम्मेदवारहरुबाट छुटछुटै रुपमा दरखास्त आवाहन गरिन्छ |
निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र पूर्वाधार बिशेष कार्यक्रमका लागि :
बिज्ञापन नं माग पद तह परिक्षा दस्तुर
१/२०७३-०७४ सिभिल इन्जिनियर ३ (तिन ) अधिकृत स्तर (छैठौ ) ७००
३/२०७३-०७४ सब इन्जिनियर ९ (नौ ) पाचौ ४००
सिमाक्षेत्र विकास कार्यक्रमको लागि :
बिज्ञापन नं माग पद तह परिक्षा दस्तुर
२/२०७३-०७४ सिभिल इन्जिनियर १ (एक ) अधिकृत स्तर (छैठौ ) ७००
४/२०७३-०७४ सब इन्जिनियर पाचौ ४००
सूचना प्रकाशित मिति :२०७३/०८/०१
सिमाक्षेत्र विकास कार्यक्रमका (इन्जिनियर र सब इन्जिनियर ) कार्य क्षेत्रगत शर्त (TOR)
(इन्जिनियर र सब इन्जिनियर ) लागि पाठ्यक्रम
दरखास्त फारम