आ.ब २०७३/०७४ नीति कार्यक्रम तथा बजेट सर्वजनिकिकरण सम्बन्धमा

जिल्ला विकास समिति मोरङको मिति २०७२/११/१९ गते सम्पन्न २५ औ जिल्ला परिषद्बाट स्वीकृत आ.ब २०७३/०७४ को नीति कार्यक्रम तथा बजेट सर्वजनिकिकरण समारोह तपसिलको मिति,समय,स्थानमा माननीय संघीय मामिला तथा स्थानीय विकास सहायक मन्त्रि श्री बिराज बहादुर बिष्टज्युको प्रमुख आतिथ्यमा हुने जानकारी गराईन्छ |

मिति: २०७२/१२/०७ आइतबार

समय: बिहान १०.३० बजे

स्थान: जि.वि.स.को सभाहल,मोरङ बिराटनगर

Skip to toolbar